सामान्य प्रशासन मन्त्री त्रिपाठी ग्रान्डी हस्पिटलको आइसियुमा

काठमाडौं । पित्त थैलीको पथरी फ्याक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको ग्राण्डी ईन्टरनेशनल अस्पताल भर्ना भएका छन् । अहिले उनको आइसियुमा उपचार भइरहेको छ । अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेकाअनुसार हाल उनको स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ । आइतबार राति अचानक स्वास्थ्य अवस्थामा समस्या आएपछि अस्पताल भर्ना गरिएका मन्त्री त्रिपाठीको स्वकीय सचिव … Continue reading सामान्य प्रशासन मन्त्री त्रिपाठी ग्रान्डी हस्पिटलको आइसियुमा